23: तीन हाईकुहरू:
१: रातीको काम
अमेरीकाको दाम
पराल्को आगो।
२: चमेरो चरी
हुन्छ बिजुली सरी
खल्ति पिढित।
३: अधेरी रात
जुनको मन्द जोती
जीउदो लास।
24: चार हाईकुहरू।
24: चार हाईकुहरू।
१: झोला भिरेको
मुखमा राम राम
साधु होईन।
२: ताई न तुई
मपाईतो बडी छ
पाजी डाम्नाको।
३: झील्केको मन
अपराधि निर्माता
साधु बिरालो।
४: गोरेटो देखी
सुघ्दै आयो कुकुर
गरेन केही। चार हाईकुहरू
१ उनीत आए
च्च निर्दोस भूटानी
अल्मल भए ।
तर कोखमा दारा
भूटानी रोए।
३ दाहसंस्कार
तातो तातो खरानी
फेसबुक फोटो।

